अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो « Khabarhub

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म

पछिल्लो समयमा नेपालमा स्वरोजगार तथा व्यावसायिक सम्भावना नदेखेर धेरै नेपाली युवाले देश छाडिरहेका छन् । देश छाड्नेले मुलुकमा कुनै पनि सम्भावना नभएको भनाइ सामाजिक सञ्जालदेखि यत्रतत्र भन्ने गरेको पाइन्छ ।

तर, धेरै मान्छेको लागि भने नेपाल त्यस्तो छैन । नेपालमा विकट हिमाली पहाडी क्षेत्रदेखि सुविधा सम्पन्न पहुँच भएका ठाउँमा पनि धेरै नेपालीले राम्रो व्यवसाय तथा उद्यमको सम्भावना देखेका छन् । उनीहरूले सपना देख्ने मात्रै होइन त्यसलाई व्यवहारिक जीवनमा उतार्ने प्रयत्न पनि गरेका छन् ।

नेप्से शून्य दशमलव ७२ प्रतिशतले बढ्यो

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।

मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ ।

यस राजमार्ग विस्तारले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी मध्यपहाडी क्षेत्रलगायत छोटो दूरीका रूपमा रहेको बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाने यात्रुलाई सहज भएको छ । करिब तीन वर्षअघि सुरु गरिएको यस आयोजना (१६ किलोमिटर) को हाल ६५ प्रतिशत काम सकिएको जनाइएको छ ।

शुक्लाफाँटा आरक्षका विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ११ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका