यूएईमा एउटा मिसाइल र ६ ड्रोन खसे, छ जना घाइते « Khabarhub

यूएईमा एउटा मिसाइल र ६ ड्रोन खसे, छ जना घाइते


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको भूभागभित्र एउटा मिसाइल र ६ वटा ड्रोन खसेको पुष्टि गरेको छ ।

पछिल्लो समय अमेरिका र इजरायलले कारवाही गरेपछि इरानले खाडी क्षेत्रमा रहेका देशविरुद्ध क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको छ ।

यसअघि अबु धाबीको मिडिया कार्यालयले दिएको जानकारी अनुसार, रक्षा प्रणालीले ती ड्रोनहरूलाई आकाशमै सफलतापूर्वक विफल तुल्याएको थियो ।

यद्यपि, ती ड्रोनका टुक्राहरू भुईँमा खस्दा अबु धाबीमा छ जना घाइते भएका छन् । हवाई प्रतिरक्षा प्रणालीले खतरालाई निष्क्रिय पारे पनि त्यसबाट निस्किएको अवशेषले क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ५९ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा