काठमाडौं–१ को मतगणना सुरु हुँदै « Khabarhub

काठमाडौं–१ को मतगणना सुरु हुँदै


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को मतगणना आज राति १० बजेदेखि सुरु हुने भएको छ ।

बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने तयारी गरिएको छ। काठमाडौं–१ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रविन्द्र मिश्रा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना र नेपाली कांग्रेसबाट प्रबल थापा लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

मतगणनाको परिणामप्रति चासो बढिरहेका बेला काठमाडौं–१ लाई प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ०७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन