स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा « Khabarhub

स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले अग्रता कायम राखेका छन्।

हालसम्मको परिणाम अनुसार थापाले ९ हजार ७२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे ८ हजार १६ मतसहित छन् भने नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल ७ हजार ३२२ मतसहित तेस्रो स्थानमा छन्।

मतगणना जारी रहँदा एमालेले प्रतिनिधिसभामा विजयी हुने सम्भावना बढी देखिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ०६ बजे

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति