धान खेतमा भेटियो लोपोन्मुख प्रजातिको अजिंगर « Khabarhub

धान खेतमा भेटियो लोपोन्मुख प्रजातिको अजिंगर


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ ।

लालझाडी गाँउपालिका वडा नं ४ पर्सियाका कृषकको धान खेतमा उक्त अजिंगर फेला परेको हो । लोपोन्मुख प्रजातीको अजिङ्गरको उद्धार गरी वन सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : ०० बजे

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,