हनुमन्तेबाट तीन टन फोहोर सङ्कलन | Khabarhub Khabarhub

हनुमन्तेबाट तीन टन फोहोर सङ्कलन


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – हनुमन्ते नदी सरसफाइ अभियानको शनिबार ८८औँ हप्ता भक्तपुरको सल्लाघारीदेखि घलातेँसम्म सरसफाइ गरिएको छ ।

हनुमन्ते नदी सफाइ अभियानअन्तर्गत अरनिको राजमार्ग खण्डमा भएको सरसफाइका क्रममा शनिबार तीन टन फोहोर सङ्कलन गरिएको छ ।

हनुमन्ते नदी सफाइ अभियानका दूत, अभियन्ता एवं चलचित्र निर्देशक मदन घिमिरेका अनुसार अभियानमा वीरदल गणका गणपति एवं कर्णेल शिवप्रसाद पौडेलसहित नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सांसद बस्नेतको नेतृत्व तथा सूर्यविनायक नगरपालिकाको संयोजनमा शुरु भएको उक्त नदी सफाइ अभियान १०० सातासम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ३१ बजे

विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं– काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक

अहिंसा महोत्सव आगामी भदौमा 

काठमाडौं– नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन