ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू) « Khabarhub

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखि सकेको छ भने नेपालमा पनि यसको  प्रभाव देखिन थालेको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौँको लाइन देखिन थालेको छ ।

सर्वसाधारणहरूको अनुसार बाहिरको ग्यास डिपोहरूमा ग्यास अभाव देखिएको जसका कारण सिलिन्डर बोकेर बालाजु आउन परेको जानकारी दिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १२ : ०८ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले