इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह « Khabarhub

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि लामिछानेलाई इमानदारिता कम्तीमा पाँच वर्ष कायम राख्न आग्रह गरेका छन् ।

रवि लामिछानेसँग भेटेको एक भिडिओ राख्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘आज नयाँ सांसदहरूलाई प्रशिक्षण गर्ने क्रममा देखिएको ऊर्जा, इमानदारिता, परिपक्वता र स्पष्टता कम्तीमा यो ५ वर्ष कायम रहोस् है रवि दाइ’ उनले भनेका छन् ।

सपुत आफैँ पनि रास्वपाबाट समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीमा थिए । तर अन्तिममा उनी सांसद बन्न सफल भएनन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : २२ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.