बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने « Khabarhub

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् ।

उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, ‘चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको अन्त्यमा हुनेछ। म निकट भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने पहलका लागि कुनै न कुनै प्रकारको सुरक्षा सम्मेलन हुने अनुमान गर्दछु।’

द टाइम्सले ती अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘बेलायतले दक्षिणी पोट्र्समाउथ वा लन्डनमा शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ताकि विवरण तयार गर्न र गठबन्धन निर्माण गर्न सकियोस्।’

सम्मेलनले जलमार्गको ‘अवस्था सही हुनेबित्तिकै पुनः खोल्न सकिन्छ’ भन्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ९ : २६ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको