उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ « Khabarhub

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ ।  

उपत्यकाका खोला छेउमा सार्वजनिक जग्गा अतिक्रमणका साथै मापदण्ड विपरीत बनाइएका संरचना बनाउने कार्यलाई प्राधिकरणले तीव्रता दिएको हो ।

यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको हो ।

अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउनुपरेको प्राधिकरणले जनाएको छ । सोही स्थानमा बसोबास गर्नेहरूले भने विना सूचना डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १ : २२ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार