गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी « Khabarhub

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्। स्रोतका अनुसार गृहमन्त्रीमा सुदन गुरुङलाई अघि सार्ने तयारी भइरहेको छ।

सुदनलाई गृहमन्त्री बनाउने सहमति जुट्ने क्रममा रहेको बेला रवि लामिछाने का विश्वासिला पात्र तथा उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई सभामुख बनाउने तयारी पनि सँगसँगै अघि बढाइएको छ।

यद्यपि औपचारिक रूपमा सहमति भइसकेको छैन, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक छलफलमा सुदनलाई गृहमन्त्री र डिपीलाई सभामुख बनाउने विषय लगभग टुंगोमा पुगेको एक नेताले जानकारी दिएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ४५ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद