कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन् « Khabarhub

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् । सिंहदरबास्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

त्यसक्रममा उनले कुनै किसिमको निर्णय गरिनन् । सामन्यतया मन्त्रीहरूले पहिलो निर्णय गरेर सार्वजनिक गर्ने चलन छ।

उनले तत्काल केही निर्णय नगरेपछि सल्लाह गरेर बताउने जवाफ दिइन् । उनी सुरूमा सभामुखको चर्चामा थिइन् । तर सभामुखमा डीपी अर्याललाई पठाउने गरी उनलाई मन्त्री बनाइएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २६ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद