हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष « Khabarhub

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललाई कार्यवाहक तोकेका हुन् ।

अध्यक्ष ओली हिरासतमुक्त नहुन्जेलसम्मका लागि पार्टी उपाध्यक्ष बादललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । उनी आजै एमाले संसदीय दलको नेता चुनिएका छन् ।

जेन–जी घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसअनुसार ओली हाल ज्यासम्बन्धी कसुरमा हिरासतमा छन् । उनको बन्दीप्रत्यक्षीकरणकोे मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : ५३ बजे

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट