राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे « Khabarhub

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सरकारले समग्रमा सुशासन र प्रगतिशील यात्रामा ध्यान केन्द्रित गर्नुपर्ने बताए। 

साथै उनले निर्वाचन प्रक्रिया सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका निर्वाचन आयोग र प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली