सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत « Khabarhub

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । सरकारले शाखा अधिकृत वा सोसरह पदमा रहेका कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाज गर्न खटाएको हो ।

मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ७८ जना कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यी कर्मचारीहरूलाई विभिन्न मन्त्रालय र निकायबाट पालिकाहरूमा पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाउनेमा विभिन्न मन्त्रालय अन्तर्गतका शाखा अधिकृतहरू धेरै छन् । केही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई गाउँपालिकामा खटाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : ४७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा