गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते « Khabarhub

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

दिनरात कार्यसम्पादनमा व्यस्त गृहमन्त्री, कार्यकक्षमै निदाएपछि..


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । कार्यव्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् ।

उनको निजी सचिवालयका अनुसार २४ घण्टा काममा व्यस्त मन्त्री गुरुङ मन्त्रालयमै सुतेका हुन् ।

यो तस्बिर फेसबुकमा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, ‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : २७ बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको