अक्षय कुमारको ‘हाउसफूल ४’ हिट भएपछि अब ‘हाउसफूल ५’ बन्ने « Khabarhub

अक्षय कुमारको ‘हाउसफूल ४’ हिट भएपछि अब ‘हाउसफूल ५’ बन्ने


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।

फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । योसँगै उनले ‘हाउसफूल ५’ को तयारी पनि थालेका छन् ।

भारतीय मिडियाका अनुसार साजिदले फरहाद सामजीलाई यसको पाँचौ भागको स्किृप्ट लेख्न भनेका छन् । उनले जतिसक्दो छिटो फिल्मको पाँचौ भाग निर्माण गर्न चाहिरहेका छन् । सम्भवतः ‘हाउसफूल ५’ सन् २०२१ को अन्त या २०२२ को शुरुवाततिर रिलिज हुनेछ ।

यद्यपि फिल्ममा को को कलाकार रहने भन्नेबारेमा कुनै जानकारी दिइएको छ । तर, यो चाहिँ हो कि फिल्ममा अक्षय कुमार पक्कै हुनेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : २४ बजे

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौं– यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा

पानीको वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह

काठमाडौं- महावौद्धमा राखिएको निःशुल्क वाटर बुथमा एक जना व्यक्ति आए

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो