‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’ « Khabarhub

‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरको सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हाम्रो आवाज ः नयाँ नेपाल’ सार्वजनिक गरेको छ ।

भदौं २३ र २४ भएको जेन–जी आन्दोलनको भावना र मर्म समेट्ने शब्दहरू समावेश गरी यो गीत निर्माण गरिएको उक्त समूहको दाबी छ ।

गीतमा भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको प्रतिबन्धको विषयलाई मुख्य गरी समेटिएको छ । यिनै मुद्दामा जेन–जी आन्दोलन भएको थियो ।

यस गीतमा गायक सञ्जीव गुरुङको स्वर रहेको छ । संगीत संयोजन गायक गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन्

भिडियोमा जेन-जी आन्दोलनमा देखिएको युवा उभार, विभिन्न कलाकारहरूले कलामार्फत जनाएको ऐक्यबद्धताका साथै हिमाल, पहाड र तराईका आम नेपालीको श्रम र जीवनशैलीलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

गीतको लिंक :

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ५८ बजे

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर