कांग्रेस दलको उपनेतामा अभिषेक, मुख्य सचेतक बासना, सचतेकमा निश्कल « Khabarhub

कांग्रेस दलको उपनेतामा अभिषेक, मुख्य सचेतक बासना, सचतेकमा निश्कल


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार विभिन्न पदमा मनोनयन गरेका छन् ।

धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई चयन गरिएको छ। त्यस्तै, धारा ७ (१) अनुसार प्रतिनिधि सभाको संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनित भएका छन् ।

यसैगरी, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा बासना थापा र धारा १३ (३) अनुसार सचेतकमा निश्कल राईलाई जिम्मेवारी दिइएको छ।

उक्त मनोनयन नेपाली कांग्रेस संसदीय दलको विधानअनुसार गरिएको बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ०७ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली