रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु « Khabarhub

रोल्पाको थवाङमा जीप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार यात्रुले भरिएको जिप सडकबाट ८०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ६ : २७ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान