अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान « Khabarhub

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरेका छन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी लामिछानेले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

लभस्टोरी जनरामा बन्ने यस फिल्ममा भुवन केसी, जितु नेपाल र रियान गिरी शीर्ष भूमिकामा रहने बताइएको छ । नवनायिका प्रतिमा थापा पनि फिल्मको शीर्ष कलाकार रहेको बताइएको छ ।

लभ स्टोरी फिल्मको निर्माणको घटेकाले आफू यस जनरामा आकर्षित भएको लामिछाने बताए ।

रियान गत फिल्म ‘होस्टल ३’बाट अभिनयमा पाइला चालेका कलाकार हुन् । युवा पुस्तामा उनी लोकप्रिय छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ३८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट