जर्जिया पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ | Khabarhub Khabarhub

जर्जिया पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने राई पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए ।

लामो समयदेखि फरार रहेको मोरङ पथरी नगरपालिका–१ बस्ने राईलाई महानगरीय अपराध महाशाखाको टोलीले मोरङ उर्लावारीबाट पक्राउ गरेको हो ।

उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ४२ बजे

आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी– आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास

नेपालमा झन्‌ बढ्यो भ्रष्टाचार, १०७औं स्थानमा झर्‍यो

काठमाडौं – पछिल्लो समय नेपालमा भ्रष्टाचार थप बढेको एक अन्तरराष्ट्रिय

दरबारमार्गको पेटीमा ग्रेनाइट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ । 

अमेरिकामा फेरी ठोक्किए दुई विमान 

एजेनसी – संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी