मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक बिहान १०:३० बजेका लागि तय भएको प्रधानमन्त्री वालेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।

नियमित प्रशासनिक निर्णयसँगै मुलुकको समसामयिक राजनीतिक विषय र सरकारका आगामी योजनाबारे बैठकमा छलफल हुने बुझिएको छ । बैठकमा सहभागी हुन सबै मन्त्रीहरूलाई जानकारी गराइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : २९ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे