इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत « Khabarhub

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका छन् । उनीहरूले एक पृष्ठको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पाकिस्तानी मध्यस्तकर्तालाई उद्दृत गर्दै रोयटर्सले लेखेको छ,”हामी यो युद्ध निकै चाँडो अन्त्य गर्दैछौँ । त्यसको निकै निकट पुगेका छौँ ।”

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ९ : ४९ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका