रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय « Khabarhub

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेकोमा बैठकले ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।

महाधिवेशनलगायत विविध विषयमा छलफल रास्वपाले आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।

यसअघि रास्वपाले प्रतिनिधिसभा चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ४६ बजे

प्रतिपक्षीले घेरे संसद्, प्रधानमन्त्रीविरुद्ध नाराबाजी (लाइभ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ

प्रधानमन्त्री नआएपछि सदनबाट बाहिरिए हर्क साम्पाङ

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको भन्दै

प्रतिपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा, सदनमा नाराबाजी र विरोध

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ

कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय

महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र