प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

बुधबार साँझ आयोजित प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले सुकुमबासी समस्याप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

पोखराका विभिन्न क्षेत्रबाट भेला भएका सुकुमबासीहरूले मसालसहित सडक प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताएका हुन् । प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ५३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)