स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु « Khabarhub

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । 

महालेखा परीक्षकको प्रतिवेदनअनुसार मन्त्रालयअन्तर्गत असुल गर्नुपर्ने बेरुजु १ करोड ८४ लाख, नियमित गर्नुपर्ने २९ करोड १४ लाख तथा पेश्की बाँकी २१ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

मन्त्रालयको लेखापरीक्षण अङ्क ११ करोड ९८ लाख २८ हजार रहेकोमा लेखापरीक्षण अङ्कको तुलनामा बेरुजु प्रतिशत ४.३८ रहेको प्रतिवेदनमा उल्लेख छ । 

सङ्घीय सरकारी मन्त्रालय तथा निकायहरूको कुल बेरुजुमध्ये स्वास्थ्य मन्त्रालयको हिस्सा ०.९८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ५ : ०२ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन