सर्वोच्चले पनि रोक्न मानेन ‘लालीबजार’को प्रदर्शन « Khabarhub

सर्वोच्चले पनि रोक्न मानेन ‘लालीबजार’को प्रदर्शन


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्चले अदालतले ‘लालीबजार’को प्रदर्शन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा र सुनील पोखरलेलको इजलासले उच्च अदालत पाटनले आदेशलाई नै सुदर गरेको हो ।

उच्च अदालतले फिल्म प्रदर्शनको बाटो खुलाएसँगै वैशाख २५ देखि ‘लालीबजार’ हलमा लागेको थियो ।

त्यसपछि रोशनी बादी सर्वोच्चमा पुगेकी हुन् । उनको माग सर्वोच्चले अस्वीकार गरेसँगै फिल्मको प्रदर्शन रोक्ने सम्भावना तत्कालाई टरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : २३ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको