‘लालीबजार’का केही संवाद हटाउन आदेश « Khabarhub

‘लालीबजार’का केही संवाद हटाउन आदेश


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत पाटले आदेश दिएको छ ।

रोशनी बादीले दर्ता गरेको रिटमा अदालतले बुधबार केही संवादलाई हटाउन आदेश दिएको हो ।

फिल्ममा उल्लेख वादी’, ‘राजासावकोमा चढाउने प्रसाद’ र ‘राजाको सामान’ हटाउन आदेश दिइएको हो ।

यी संवाद नहाटए कारबाही गर्न चलचित्र जाँच समितिको ध्यानकर्षण गराइएको छ । याेसँगै ‘लालीबजार’ले कानुनी प्रक्रिया टुंगो लगाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ११ : ४३ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई