५ दिनमै घटाउनुहोस् पेटको बोसो « Khabarhub

५ दिनमै घटाउनुहोस् पेटको बोसो


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जीवनशैलीमा आइरहेको परिवर्तनसँगै मानिसको स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरु पनि जटिल बन्दै गइरहेका छन् । जसमध्ये सबैभन्दा बिकराल समस्याको रुपमा पेटमा अनावश्यक बोसो बढ्नु पनि एक हो ।

पेटमा बोसो बढ्दा धेरै प्रकारका जटिल र दीर्घ रोगको सिकार हुने खतरा हुन्छ । यस्तो प्रकारको समस्याबाट छुट्करा पाउनका लागि के गर्न सकिन्छ त ? सबैभन्दा उत्तम उपाय त शारीरिक व्यायाम नै हो । तर, व्यायाम गर्ने समय नभएकाहरुका लागि बोसो घटाउने पनि तरिका छ ।

पेटको बोसो घटाउने विभिन्न घरेलु तरिकामध्ये हामीले यहाँ सबैभन्दा सजिलो र प्रभावकारी तरिकाको बारेमा तपाईंलाई बताउँदै छौं । जो यसप्रकार छ,

हरेक राति सुत्नु अगाडि,

२ पात धनियाँ, १ टुक्रा काटेको कांक्रो, १ चिया चम्चा मह, १ चिया चम्चा कागतीको रस, १ चिया चम्चा घिउकुमारी (एलोभेरा)को जेल, १ चिया चम्चा अदुवाको धूलो र आधा गिलास पानी घोलेर जुस बनाएर पिउनुहाेस् ।

लगातार ५ दिनसम्म तपाईंले यो जुस पिउने गर्ने गर्नुभयो भने तपाईंको पेटमा रहेकोमध्ये धेरै बोसो बर्न भएर जान्छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ५ : ०९ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन