रास्वपाको पहिलो चरणको मतदान सम्पन्न « Khabarhub

रास्वपाको पहिलो चरणको मतदान सम्पन्न


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचनमा पहिलो चरणको मतदान सकिएको छ ।

पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान गरिएको हो । अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको निर्वाचन भने पहिलो चरणको मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएपछि मात्र हुनेछ ।

दोस्रो चरणमा पार्टीका पदाधिकारी चयनका लागि मतदान गरिनेछ । पदाधिकारी पदमा उम्मेदवारी दिन तथा निर्वाचनमा सहभागी हुन पहिलो चरणबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था रहेको  छ। त्यसैले पहिलो चरणको नतिजाले पदाधिकारी निर्वाचनको प्रतिस्पर्धा तय गर्नेछ।

अब दोस्रो चरणको मतदानका लागि नेताहरू जुट्नेछन् । दोस्रो चरणको मतदान पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै हुनेछ । दोस्रो चरणमा हुन लागेको पदाधिकारीको निर्वाचन मा भाग लिनका लागि केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र