रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो « Khabarhub

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको कोशी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार निशा मेहताले १ हजार ८ सय ६१ मत प्राप्त गर्दै कोसी प्रदेश समूहमा सबैभन्दा धेरै मत ल्याएकी छन् ।

यस्तै, पूर्व प्रहरी अधिकारी विश्वराज पोखरेलले १ हजार ४ सय ६० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। शोभा कार्कीले १ हजार २ सय ४ मत र कल्पना थापाले ९ सय ३९ मत प्राप्त गर्दै विजयी हुने उम्मेदवारहरूको सूचीमा स्थान बनाए ।

यसैगरी सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, वीरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४ तथा पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : १७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७