विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने « Khabarhub

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा सचिवालय सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

पूर्व विवेकशील साझाका नेता रहेका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला पनि काठमाडौँ ८ बाट निर्वाचन जितेका उनले यसपटक पनि निर्वाचन जितेका थिए ।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक र फरक धारका नेताका रूपमा चिनिन्छ । श्रेष्ठसँगै उपसभापतिमा एक खुल्ला निर्वाचन हुन लागेकोमा अर्का दावेदार स्वर्णिम वाग्ले, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी लगायत देखिन्छन्।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : ३१ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७