रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक « Khabarhub

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ । यसै क्रममा पार्टीको उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

वाग्लेको उम्मेदवारीको प्रस्तावकमा रास्वपाका अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बिराजभक्त श्रेष्ठ छन् । यसअघि श्रेष्ठ आफैँ पनि उपसभापति पदको आकांक्षी थिए । तर, पछिल्लो आन्तरिक समीकरण फेरिएसँगै श्रेष्ठले वाग्लेको प्रस्तावक बन्ने निर्णय लिएका हुन्।

नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले मनोनयन दर्ता लगायतका प्रक्रिया अघि बढिरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र