पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने « Khabarhub

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले साइबर क्राइमको मुद्दामा काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यममा सम्बद्ध रहेका ढकालले आफ्नो फेसबुक अकाउण्टमार्फत् प्रहरी प्रमुख दानबहादुर कार्की तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरुद्ध विभिन्न टिप्पणी सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर उनका विरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा जाहेरी दर्ता भएको थियो।

नयाँ बानेश्वर प्रहरी वृत्तका अनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो। अदालतबाटै अनुमति लिएर नियन्त्रणमा लिइएकाले उनलाई थप अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ५८ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत