तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति « Khabarhub

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छिन् ।

वर्तमान सरकारमा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी गौतमले पार्टीको महिला उपसभापति पदमा जित हासिल गरेकी हुन् ।

उनले पार्टीकै अर्की प्रभावशाली नेतृ तोसिमा कार्कीलाई पराजित गरिन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र