ज्योति समूहविरुद्धको उजुरी फिर्ता गर्न माग गर्दै निवेदन « Khabarhub

ज्योति समूहविरुद्धको उजुरी फिर्ता गर्न माग गर्दै निवेदन


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरजग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ परेका ज्योति परवार विरुद्ध उजुरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिने भएका छन् । उनले आफुले ज्योति समूहविरुद्ध दिएको जाहेरी फिर्ताका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन् ।

मल्लले जाहेरी फिर्ताको माग गर्दै निवेदन दिएको जानकारी दिँदै सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले निवेदनमाथि कस्तो निर्णय हुने भन्ने बाँकी रहेको बताए ।

मल्लले ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका थिए ।

मल्लले ठगीको आरोप लगाउँदै ज्योति समूहविरुद्ध दिएको उजुरी फिर्ता भए ज्योतिविरुद्धको मुद्दा नचल्ने पनि खनालले बताए । त्यसपछि ज्योतिको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदनका आधारलाई लिएर मुद्दा चल्ने र नचल्ने निर्णय हुने खनालले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : २१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने