विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप « Khabarhub

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हिरासत अवधि तीन दिन थप गरिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको इजलासले सोमबार अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ५ : ३५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद