मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से « Khabarhub

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गिरावट आएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत ओरालो लाग्दै आएको नेप्से बुधबार थप ओरालो लागेको हो ।

बुधबार नेप्सेमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा भएको कारोबार भएका २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने २४७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । बुधबार नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : २९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान