सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो « Khabarhub

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आज उपचारका क्रममा निधन भएपछि युवाहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा उनीहरूले ‘ हत्यारा सरकार मुर्दावाद, बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ लगायतका नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् । 

उनीहरूलाई माइतीघरबाट वीर अस्पतालमा जाँदै गर्दा भद्रकालीमा ब्यारिकेड लगाएर रोकिएको छ । 

 तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको