गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने « Khabarhub

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग आवश्यक समन्वय गरी उनको शव पोष्टमार्टमका लागि त्यसतर्फ पठाउने तयारी भइरहेको वीर अस्पतालले जनाएको छ ।

बिहीबार मुगुबाट काठमाडौं आएर राइडिङ सेवामा काम गरेर गुजारा गर्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरिरमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

गम्भीर अवस्थामा रहेका नेपालीको उपचारको क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  २ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको