गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’ « Khabarhub

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै सहेको बताएका छन् ।

‘धेरै भयो मैले सहेको, यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भिउबाट हेर्नुपर्छ, आफूले बोल्दाखेरि एउटा मर्यादा राखेर बोल्नुपर्छ, तर, घोट्कन भइसक्यो’, उनले भने, ‘गाह्रो हुन्छ कहिले कहिले तपाईंले यसरी हेर्दा के ।’ उनले पुराना दलको गल्तीबाट आफूहरूले सिक्नुपर्नेमा अहिलेको अवस्था देख्नुपरेको पनि बताए ।

‘आफ्नो देश राम्रो होला भनेर हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौँ, आज आएर विपक्षी दलका साथीहरू जतिजना मित्र हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, ५० औँ वर्ष राज गरेका माननीयज्युहरूबाट हामीले सिक्नुपर्नेमा आज हामीले यस्तो कुरा देख्न पाइरहेका छौँ’, उनले भने ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ०६ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी