गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित « Khabarhub

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त गरेका छन् । सांसदहरूले अगाडि एउटा बोल्ने र पछाडि अर्को बोल्ने गरेको उनले बताए ।

‘साथीभाइ माननीयज्युहरू जे अगाडि बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ, अगाडि जसरी बोल्नुभाछ, त्यसरी नै पछाडि बोल्नुपर्यो’, उनले भने’, अगाडि आउनुहुन्छ माननीयहरूले एकदमै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गएर के गरेर बोल्नुभएको त्यो ? सदनमा जे बोल्नुहुन्छ बाहिर पनि त्यसरी नै ट्रिट गरेर बोल्नु न अनि पो हामीलाई थाहा हुन्छ त ।’

अगाडि एउटा बोलेको र पछाडि अर्को बोलेको आफूहरूलाई मन नपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको