काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास « Khabarhub

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई अहिले वीर अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र अवस्था गम्भीर छ।

आफ्नै घरको भान्सा कोठामा आगो लगाएका राउतलाई तत्काल उद्धार गरेर वीर अस्पताल पुर्‍याएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  २ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको