बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन « Khabarhub

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको हो ।

आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : ०८ बजे

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६