दर्शकले रुचाए फिल्म ‘गौँथली’, कि फन्डा मात्रै ? « Khabarhub

दर्शकले रुचाए फिल्म ‘गौँथली’, कि फन्डा मात्रै ?


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’का कलाकारलाई भेटेर दर्शक रोएको भिडियो सामाजिक सञ्जालमा देखिन थालेको छ ।

इमोसनल फिल्मको प्रचारको कडी नै दर्शकले कलाकारलाई भेटेर रोएको दृश्य बन्ने अवस्थामा छ । निर्माण पक्षको नियतले नै ती भिडियोहरू बाहिर आउँछन् ।

‘गौँथली’को हकमा पनि त्यही भएको छ । राम्रै हाइप बनाएर प्रदर्शनमा आएको यो फिल्मले सुरुवाती तीन दिनमा दर्शकबाट राम्रै साथ पाएको छ ।

शुक्रबारभन्दा शनिबार दर्शकको संख्या बढेको थियो । आइबार भने बुकिङ झनै राम्रो देखिएको छ । देशभरका एक दर्जनभन्दा बढी हल हाउसफुल भएको देखिन्छ ।

आजको सार्वजनिक बिदामा फिल्मले दर्शकबाट राम्रो साथ पाएको हो ।

अब माउथ पब्लिसिटीका लागि पर्याप्त दर्शक फिल्मले पाइसक्यो । भोलिका दिनबाट फिल्मको व्यापार ओरालो लागे ‘दर्शकले मन नपराएको’रुपमा बुझिनेछ ।

कपिल रिजालको निर्देशनमा बनेको यस फिल्मको नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १ : २९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी