बर्सेनि २५ हजार मानिसले लिन्छन्, मर्नुअघि मृत्युको अनुभव « Khabarhub

बर्सेनि २५ हजार मानिसले लिन्छन्, मर्नुअघि मृत्युको अनुभव


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- धेरै मानिस जीवन जिउन अनेकौं संर्घष गर्दछन् । सकेसम्म आफूलाई जीवित राख्न कैयौं कष्टहरुको सामना गर्नुपर्ने हुन्छ । किनकी लामो समय बाच्ने हरेक मानिसको चाहना हुन्छ ।

केही अपवादबाहेक हरेक मानिस मर्न चाहँदैनन् । त्यसैले बाच्नका लागि सकेसम्म मानिस जे गर्न पनि तयार हुन्छ । तर यो संसारमा केही यस्ता मानिस पनि छन्, जो मृत्यु अघि नै मरेको अनुभव गर्न चाहन्छन् । यी मानिसहरु जीवित छँदै मृत्युको अनुभव गर्न आफ्नो अन्त्येष्टिको अभ्यास गर्छन् भन्दा पत्याउन ग्राहो होला ।

दक्षिण कोरियामा जीवन बुझ्न भन्दै बर्सेनि हजारौँ मानिस आफ्नो मृत्यु अघि मृत्युको अनुभव गर्ने गर्दछन् ।

उनीहरु १० मिनेटसम्म शव राख्ने बाकस (कफन)मा सुत्ने गर्दछन् । त्यस अवधिमा मानिसको अन्त्येष्टिमा गरिने सबै प्रक्रियाहरु पूरा गरिन्छ ।

यस प्रक्रियालाई ‘लिभिङ्ग फ्युनरल’ अर्थात जीवन छदै अन्त्येष्टि भन्ने गरिन्छ । ह्याभन नामक कम्पनीले सन् २०१२ बाट जीवित मानिसले मृत्युको अनुभव लिन सक्ने यस तरिकाको सुरुवात गरेको हो । जसमा हरेक बर्ष २५ हजार मानिस मृत्युको अनुभव लिइरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ४७ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा