खबरहब, Author at Khabarhub | Page 40 of 68 Khabarhub

खबरहब


प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजसंस्था फर्काउने मुर्खता नगर्न पूर्वराजा

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा

सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा अध्यक्ष कमल थापा नजाने

फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट

काठमाडौ- फर्जी मतको विवादले पाटन संयुक्त क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूबीच

यसरी हुँदैछ स्ववियु निर्वाचन (तस्बिरहरू)

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ

कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना. ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद भएको

सर्वेन्द्रको पालामा बरामद सात केजी सुनसँग २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी

काठमाडौं- हाइलक्स गाडीको इन्जिनमा लुकाएको अवस्थामा तस्करीको अवैध सात केजी सुनसहित १४ पुस २०७३ पक्राउ

२५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू)

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा अहिलेसम्म

यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक यसअघि पनि

प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोध गर्न पाइने बताएका

विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति

काठमाडौं- काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवम् पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथि लागेको विद्यार्थीलाई दुर्व्यवहारसम्बन्धी

ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर

राजावादी आन्दोलनबारे प्रधानमन्त्री- लोकतन्त्र राजमार्ग हो, यसमा ‘ब्याक गियर’ हुँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै यसमा ब्याक गियर नलाग्ने बताएका

रघुजीले जुम्लामा हा हो गरेर जितेको भनेपछि ज्ञानेन्द्रको जवाफ- तपाईं जस्तो ‌ओलीको निगाह थापेको होइन

काठमाडौं– पछिल्लो सयम राजतन्त्रको पक्षमा प्रदर्शन बढ्दै गएपछि संघीय संसद्मा पनि घम्साघम्सी सुरू भएको छ

सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका छन्

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै

काठमाडौं-अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।