Live on
Your Voice, Your Power
डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ तनहुँ क्षेत्र नं १ का लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने बताएका छन्। भानु नगपालिका-२ गोठरीमा आज आयोजित चुनावीसभामा नेता पौडेलले भानु नगरपालिका-४ चुँदीरम्घासहित यस क्षेत्रलाई साहित्यिक धाम बनाइने बताएका हुन्। भानुको पवित्र जन्मस्थलमा जीवनमा एकपटक…