समाचार Archives | Page 101 of 8237 | Khabarhub Khabarhub

पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी

काठमाडौं- नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्धनको लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। संघको निर्वाचन भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ। संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरूको हकहित…